टाइगर कप भलिबल प्रतियोगितामा एपिएफको दोहोरो जित

पोखरा, १ माघ/ नेपाल एपिएफ क्लबले पोखरामा सुरु भएको चौथो टाइगर कप भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

समूह बी को खेलमा एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ । खेलको पहिलो सेट एपिएफले २५–१९, ३३–३१ र २५–१७ ले जित्दै प्रतियोगितामा ३ जोड्को छ ।

Leave A Reply

Your email address will not be published.