सुचना१
newa srijana

चोरले एटिएम मेसिन नै चोरे

भारतको आगरा शहरमा रहेको एसबिआई बैड.कको एटिएम मेसिन नै चोरि भएको छ ।आगराको कागारौल गाउ स्थित बजारमा रहको उक्त एटिएम मेसिन ५ जनाको टोली चोरले राती पिकअप भेनमा राखिलगेको सिसिटिभी फुटेजबाट देखिएको स्थानिय प्रहरीले जनाएको छ । उक्त एटिएम मेसिनमा झण्डै ३० लाख रुपया रहेको बैड.कले जनाएको छ ।
हाल प्रहरीले उक्त सिसि क्यामेराको फुटेजको आधारमा चोरहरुलाई खोज्ने प्रयास गरिरहेको  छ ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की