१६ माघ २०८२, शुक्रबार

देश-विदेश
स्पेनमा क्योकुशिन कान कराँतेमा असोक लामा रुम्बा पुनः प्रमुख रेफ्री
पोखरा । युरोपेली मुलुक स्पेनमा सम्पन्न ११ औँ निन्टाइन कप क्योकुशिन कान कराँते प्रतियोगिता २०२५ मा नेपाली क्योकुशिन कान कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षक एवं रेफ्री असोक लामा रुम्बाले पुनः प्रमुख रेफ्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ।
यही डिसेम्बर १२ र १३ (मंसिर २६ र २७) मा आयोजित उक्त प्रतियोगितामा स्पेन, जापान, कोरिया लगायत १८ देशका खेलाडीहरूको सहभागिता रहेको थियो । यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली रेफ्रीलाई प्रमुख रेफ्रीको…
स्वास्थ्य/जीवनशैली
नेरेसो पोखरा–२६ उपशाखाको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
पोखरा । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. २६ उपशाखाको ३२औँ वार्षिक साधारणसभा आज पोखरामा…
अर्को परीक्षण सफल, पोखरामा मोती उत्पादन औपचारिक रूपमा सुरु
पोखरा । पटक–पटक गरिएको प्राविधिक तथा जैविक परीक्षण सफल भएपछि पर्यटकीय राजधानी पोखरामा मोती उत्पादन औपचारिक रूपमा…
ट्रेन्डिङ
Recent Posts
छुटाउनुभयो कि?


