newa srijana

गण्डकीमा एमालेका चार मन्त्रीले सपथ लिए

पोखरा, भाद्र १७
गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले आज चार जना एमालेबाट नवनियुक्त मन्त्रीलाई सपथ खुलाएका छन् साथै प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनियताको उनीहरुले सपथ ग्रहण गराईएको थियो ।
गण्डकी प्रदेशमा अव भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा प्रकाश केसी , उद्योग तथा पर्यटन मन्त्रीमा मित्रलाल बस्याल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा पद्मा जिसी र स्वास्थ्य मन्त्रीमा कृष्ण पाठक परेका छन।

World link net

नया थप मन्त्रीमा कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी , बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार एक समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराईयो । संघीय सरकारमा एमाले–कांग्रेसबीच सत्तागठबन्धन भएको २ महिनापछि मात्र गण्डकीमा सरकारको पुनर्गठन भएको हो साथै ७ मन्त्रालबाट मन्त्रालय फुटाएर ९ बनाउने निर्णय पछी एमालेलाई ४ मन्त्रालय परेको थियो ।

सिटीजन फनिच्रर