Transportation In Nepal

Photo Features- 2023

नेपालको भौगोलिक अवस्थाले गर्दा देशमा ६५ हजार किमी लामो सडक बने पनि अझ १५ हजार किमी हाइवे बने पनि मानिसहरु आफ्नो काध र पिठ्युमा भारीबोकेर सामान ढुवानी गर्न बाध्य छन । सडक जहातही पुगेको छैन भने पुगेको ठाउहरुमा पनि स्तरउन्नती भएको छैन त्यसैले जनताले सास्ती खेप्नु परेको छ । यस्तो हुनुमा पहिलो त भौगोलिक कठिनाई हो भने दोश्रो सरकार वा सम्बन्धित निकायको कमजोरी हो । तर पनि अहिलेको एक्काइसौ सताब्दीमा समान ढुवानीको लागि मानबिय श्रम खर्चेर काधमा बोक्नुपर्ने अत्यन्त बिडम्बनाको कुरा हो । यो तस्विर एक बिद्युत आयोजनाका ठुला फलामे मेसिन मानिसले बोकेर आयोजना स्थल तिर लैजादै गरेको अवस्थाको हो । Photo by Gs Nepali  

Leave A Reply

Your email address will not be published.