newa srijana

गोरखाका यामबहादुरको भीरबाट लडेर मत्यु

सशस्त्र प्रहरीले माछापुच्छ्रे जिमिरे भीरबाट शव झिक्यो

गोरखाका यामबहादुर थापाको भीरबाट लडेर ज्यान गएको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका – १ जिमिरे स्थित भीरबाट लडेर उनको ज्यान गएको हो ।

सिटीजन फनिच्रर

करुवा सेति हाईड्रोपावरमा मजदुरी काम गर्ने क्रममा अचानक अन्दाजी ३ सय मिटरमाथि भीरबाट तल खसी मृत्यु भएको सशस्त्र प्रहरी बल, कालिका गण, मालेपाटनले जनाएको छ ।

Mountain run pokhara click

गोरखा जिल्ला शहिदलखन गाउँपालिका–२ ठेगाना भएका ५० वर्षीय थापाको शवलाई गणबाट खटी गएको विशेष विपद् उद्धार टोलीले झिकेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको जानकारी दियो ।

Rabin photo