ढिकुरपोखरी समाजको शुभकामना आदनप्रदान तथा क्यालेण्डर विमेाचन कार्यक्रम सम्पन्न

ढिकुरपेाखरी समाजले नव बर्ष २०८१ केा अवशर पारेर शुभकामना आदनप्रदान र क्यालेण्डर विमेाचन कार्यक्रममा प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के सी गर्नु भयेा ।

सेा अवशरमा प्रमुख अतिथिले हिजाे भएकेा गल्ति कमजेारिलाई सुधार गर्दै अार्थिक पारदर्शिता , शुसासन र सामाजिक भावना एक भएर जाने प्रतिबद्दता ब्यक्त गर्नुभयेा । पहिलाका येाजनालाई निरन्तरता दिदै नया येाजना सुचारु गर्नु पर्ने छ सबै राजनैतिक दल एक भएर जानु पर्ने कुरामा जेाड दिनु भयेा ।

कार्यक्रममा शुभकामना अन्नपुर्ण बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष ईन्द्रप्रसाद पैाडेल , अन्नपुर्ण गाउँपालिकाका पुर्व अध्यक्ष युवराज कुँवर , अन्नपुर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रा देवकेाटा अधिकारी , पुर्व जिविस सभापति एवं समाज सेवी नेता पुण्य प्रसाद पैाडेल , क्यालेण्डर प्रकाशन समिती संयेाजक कृष्ण प्रसाद अधिकारी लगाएतले शुभकामना ब्यक्त गर्नुभयेा ।

उक्त कार्यक्रमकेाअध्यक्षता समाजका अध्यक्ष सेामनाथ पैाडेलले गर्नुभयेा । उपस्थित सबैलाई स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भयेा कार्यक्रम संचालन सचिव लेाक नाथ भण्डारिले गर्नु भयेा ।

Leave A Reply

Your email address will not be published.