काग्रेस र एमाले बिच राष्ट्रिय सहमतिको सरकार बन्ने

नेपालका दुई ठुला दल काग्रेस र एमाले बिच राष्ट्रिय सहमतिको सरकार बन्ने भएको छ । लामो गृहकार्यपछि दुई दलका

शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति सहित पहिला केपी ओली प्रधानमन्त्री बन्ने
नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको छ ।
केही समयको छलफल र गृहकार्यपछि एमाले र कांग्रेस मिलेर नयाँ समीकरण बनाउने सहमति गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संविधान संशोधन, निर्वाचन प्रणालीमा

संसोधन लगायत बिषयमा सहमती भएको छ ।

Leave A Reply

Your email address will not be published.