newa srijana

समाज सेवा युवा परिवारकेा २४ अैां बार्षिकेात्सव तथा एकल नृत्य प्रतियेागिता

समाज सेवा युवा परिवारकेा २४ अैां बार्षिकेात्सव तथा एकल नृत्य प्रतियेागिता

पेाखरा,

अन्नपुर्ण गाउँपालिका वडा नं ३ स्थित मैदानमा समाज सेवा युवा परिवारले आफ्नेा संस्थकेा २४ अैां बार्षिकेात्सव , एकल नृत्य प्रतियेागिता र बिभिन्न चाड पर्वकेा शुभकामना आदन प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के सीले गर्नु भएकेा थियेा । केसीले समाजलाई रुपान्तरण गर्न यस्ता कार्यक्रकले टेवा दिने भएकेा र येा संस्था अन्नपुर्ण गाउँपािकाकेा नै पुरानेा संस्था भएकेाले आफ्नेा ईतिहास रच्न सफल भएकेा बताउनु भयेा।

Mountain run pokhara click

यस संस्थाले गर्ने सामाजिक क्रियाकलाप र गुणस्तर वढाउन पालिकाले खेल्नु पर्ने भुमिकामा सधै निरन्तर अगाडि बढ्ने र सहकार्य गर्ने काममा लागि पालिका दृढ रहने बचन ब्यक्त गर्नु भयेा । संस्थाकेा २४ अैां बार्षिकेात्सव , एकल नृत्य र शुभकामना आदन प्रदान कार्यक्रममा १५ जना प्रतियेागिले एकल नृत्यमा भाग लिनु भएकेा थियेा । जसमा प्रतियोगितामा प्रथम प्रतीक्षा रसाइली, द्वितीय कृषला परियार, तृतीया रोनिक्सा वि क , सान्त्वना सुनिता भएका थिए । प्रथम पुरस्कार ८ हजार, द्वितीय पुरस्कार ५ हजार, तृतीय पुरस्कार ३ हजार र सान्त्वना पुरस्कार १ हजार रहेकेा थियेा ।

सिटीजन फनिच्रर

कार्यक्रममा शुभकामना दिनुहुनेमा पुर्व जिविस सभापति एवं समाज सेवी नेता पुण्य प्रसाद पैाडेल , अन्नपुर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रा देवकेाटा अधिकारी , संस्थापक अध्यक्ष ईन्द्रप्रसाद पैाडेल , नेपाल सरकारका उप सचिव घनश्याम पैाडेल , अन्नपुर्ण गाँउपालिका महिला संजाल अध्यक्ष कमला के सी , वडा अध्यक्ष फणीन्द्र प्रसाद पैाडेल , संस्थाका पुर्व अध्यक्ष एवं वडा सदस्य कृष्ण प्रसाद पैाडेल , पुर्व वडा अध्यक्ष मेातिलाल पैाडेल , महेश्वर पैाडेल ,बिष्णु प्रसाद पैाडेल , डिल्लिराम पैाडेल लगायतले संस्थाकेा गतिविधी र समसामयिक बिषयमा मन्तब्य राख्नु भयेा ।

२०५७ सालमा स्थापना भएकेा संस्था समाज सेवा युवा परिवारले बिभिन्न सामाजिक क्रियाकलाप, शिक्षा ,स्वास्थ्य, सास्कृतिक क्रियाकलापर नेतृत्व बिकाशका कामहरुलाई प्राथमिकता रखेर अगाडी बढेकेा छ । समाज सेवा युवा परिवारकेा २४ अैां बार्षिकेात्सव तथा एकल नृत्य प्रतियेागिता कार्यक्रमकेा अध्यक्षता संस्थाका अध्यक्ष अेाम प्रसाद पैाडेलले गर्नुभएकेा थियेा भने कार्यक्रममा संस्थाका उपाध्यक्ष लेाकनाथ पैाडेलले सम्षुर्ण सहभागिहरुलाई स्वागत मन्तब्य द्वारा स्वागत गर्नु भयेा । कार्यक्रम संचालन संस्थाका सचिव नयन पैाडेलले गर्नुभएकेा थियेा ।

Rabin photo