newa srijana

प्रेस सेन्टर कास्की अध्यक्षमा दीननाथ बराल निर्वाचित

पोखरा । प्रेस सेन्टर नेपाल कास्कीको शनिबार सम्पन्न छैँटौं अधिवेशनले दीननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनले पुष्प दाहाललाई खुला उपाध्यक्ष, शोभा बराललाई महिला उपाध्यक्ष, सरोज अधिकारीलाई सचिव, अर्जुन हिताङलाई खुला सहसचिव, प्रतिभा अधिकारीलाई महिला सहसचिव र खगेन्द्रप्रसाद अर्याललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ।

सिटीजन फनिच्रर

त्यसैगरी, कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल सदस्यमा चयन भएका छन् ।

Mountain run pokhara click

यसैगरी सुरेशराज अधिकारी, हेमराज अधिकारी, फणिन्द्र अधिकारी, रामजीप्रसाद आचार्य, मीनाकुमारी थापा, सन्देश श्रेष्ठ, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरञ्जीवी पौडेल (उत्तम), कृष्णमाया पोखरेल (शान्ति) र लीलानाथ आचार्य प्रदेश परिषद् सदस्यमा चयन भए। कृष्ण दवाडी, रणबहादुर शाही (सिद्धान्त), पदम रेग्मी, नारायण शाही ढकुरी, सन्तोष परियार र श्यामसुन्दर पराजुली (राज) केन्द्रीय परिषद् सदस्यमा चयन भए ।

Rabin photo