सुचना१
newa srijana

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।

फागुन १८ गते पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

बैठकमा पार्टी र सरकार सञ्चालनसम्बन्धी पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताए।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की