newa srijana

साइबर अपराध आरोपमा पोखरा लेकसाइडबाट शर्मिला वाइवा पक्राउ

विद्युतिय कारोबारसम्बन्धी मुद्दामा कारबाही

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पोखरा लेकसाइडबाट शर्मिला वाइवालाई पक्राउ गरेको छ। साइबर ब्यूरोको पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

World link net

विद्युतिय कारोबारसम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा वाइवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर