newa srijana

७०औं प्रहरी दिवस–२०८२: कास्कीका डीएसपी हरी बहादुर बस्नेतलाई उत्कृष्ट प्रहरी पुरस्कार

पोखरा । ७०औँ प्रहरी दिवस–२०८२ का अवसरमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) हरी बहादुर बस्नेत लाई नेपाल प्रहरी प्रधान कार्यालयले “उत्कृष्ट प्रहरी कार्य” विधामा विशेष सम्मान प्रदान गरेको छ।

World link net

उनको पेशागत प्रतिबद्धता, कार्यकुशलता र अनुकरणीय सेवाको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार दिइएको हो। डीएसपी बस्नेतले विभिन्न चुनौतीपूर्ण परिस्थितिमा जनताको सुरक्षा र कानून प्रवर्तनमा आफ्नो प्रतिबद्धता देखाउँदै, कार्यक्षेत्रमा अनुकरणीय योगदान पुर्‍याएका छन्।

सिटीजन फनिच्रर