newa srijana

खरिद मूल्य बढे पनि पेट्रोलियम पदार्थको भाउ यथावत्

पोखरा । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्तालाई बिक्री गर्ने मूल्य नबढाउने निर्णय गरेको छ।

World link net

निगमले फागुन १६ गते प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १० पैसा, डिजेलमा २ रुपैयाँ ४६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसाले मूल्य वृद्धि भएको छ। तर खुद्रा बिक्री मूल्य भने परिवर्तन नगर्ने निर्णय गरिएको हो।

सिटीजन फनिच्रर