धारापानी माध्यामिक विद्यालयकेा बार्षिकेात्सव कार्यक्रम

पेाखरा ३० चैत्र
अन्नपुर्ण गाउँपालिका वडा नं ३ स्थित धारापानी माध्यामिक विद्यालयकेा बार्षिकेात्सव , अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकेा छ । सेा कार्यक्रममा प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका प्रमुख बिष्णु बहादुर के सीले गर्नु भयेा । केसीले विद्यालयकेा गुणस्तर वढाउन पालिकाले खेल्नु पर्ने भुमिकामा सधै निरन्तर अगाडि बढ्ने र सहकार्य गरेर बाल बालिकाकेा भविष्य उज्जवल बनाउने काममा लागि पर्ने बचन ब्यक्त गर्नु भयेा । विद्यालयकेा ७३ अैां वार्षिकेात्सव मा विद्यालयकेा प्रगति प्रतिवेदन प्रधानाध्यापक हरि प्रसाद भण्डारीले प्रस्तुत गर्नुभयेा । बिद्यालयका समस्या तथा चुनैाती तथा भावी येाजनाकेा , आर्थिक अवस्थाका बारेमा प्रस्तुत भयेा । सेा कार्यक्रमा छात्र छात्रा बाट नृत्य
कार्यक्रममा शुभकामना मन्तब्य दिनेमा पाउदुर आधारभुत बिद्यालयकेा प्रधानाध्यापक बसन्ती देवकेाटा ,मुक्तिराम टिकाश्वरी छात्रवृत्ति केाष संस्थापक ईन्द्रप्रसाद पैाडेल , अन्नपुर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रा देवकेाटा अधिकारी , पुर्व जिविस सभापति एवं समाज सेवी , नेता पुण्य प्रसाद पैाडेल , अन्नपुर्ण गाउँपालिका शिक्षा विभाग प्रमुख बलराम भुगाई , नेपाल सरकारका उप सचिव घनश्याम पैाडेल, बिद्यालयका पुर्व प्रधानाध्यापक महेन्द्र कुँवर, महेश्वर पैाडेल , ढिकुरपेाखरी समाजका अध्यक्ष सेामनाथ पैाडेल , कमला के सी , वडा अध्यक्ष फणीन्द्र प्रसाद पैाडेल लगायतले विद्यालयकेा गतिविधी र समसामयिक बिषयमा मन्तब्य राख्नु भयेा । कार्यक्रममा सहयेाग दातालाई सम्मान र उत्कृष्ट छात्र छात्रालाई पुरस्कार वितरण गरिएकेा थियेा ।
विद्यालयकेा बार्षिकेात्सव तथा पुरस्कार वितरण कार्यक्रमकेा अध्यक्षता चन्द्र बहादुर गुरुङले गर्नुभएकेा कार्यक्रममा स्वागत मन्तब्य शिक्षक उदय शुवेदिले र संचालन शिक्षक नयन पैाडेलले गर्नुभएकेा थियेा ।

Leave A Reply

Your email address will not be published.