ललितपुर ।

पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठ विरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेकोप्रहरीले जनाएको छ ।
यद्यपि, प्रहरीले श्रेष्ठमाथि लागेको आरोप तथा घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन ।




